消し去る
1. erase; blot out; मेटाउनु ; अस्तित्व मेटाउनु ; नामेट (/ निर्मूल / उन्मुलन) गर्नु (/ पार्नु) ; जरै उखेल्नु ;
辛い経験は記憶から消し去るには何年もかかる
दुःखदायी अनुभव चाहिँ आफ्नो सम्झनाबाट मेटाउन वर्षौं लाग्न सक्छ ।
彼らは私の名前を表から消し去った
सूचीबाट उनीहरूले मेरो नाम हटाए ।