UNOES 日本語・ネパール語辞典用例つき・無料

欠席

an absence; अभाव ; अनुपस्थिति ; गयल ;

  • ご欠席の場合

    असमर्थताको लागि

    *宴,結婚式,葬式などに

  • 長期欠席で落第した

    लामो समयसम्म स्कूल नगएकोले उसलाई उही (/ पुरानै) कक्षामा राखियो (/ दोहोर्‍याइयो) ।

連語
欠席する
  • それで欠席したのか

    के त्यसले गर्दा नै नआएको?

  • 集会に欠席しないで来る

    सभामा नबिराई आउनु

  • 欠席した学生たち全員

    अनुपस्थित विद्यार्थीहरू सबै

  • ま,一二回は集会を欠席したけどね

    एक–दुइटा सभा त छुटाएको छु ।

  • 数人の学生が欠席した

    कोही कोही विद्यार्थी अनुपस्थित भए ।