UNOES日ネ辞書日本語⇄ネパール語辞書

決して

1. by no means; never; कहिल्यै (/ कदापि / पटक्क) ~+否定形; कबै * 古; किमार्थ ;

  • 決して尽きることのない宝

    कहिल्यै नसकिने धन ; अमर धन

  • それは決して珍しいことではない

    त्यो कहिल्यै नपाइने चीज त होइन । ; त्यो त्यति दुर्लभ चीज त होइन ।

  • 自分の過去は決して忘れられない

    म कहिल्यै आफ्नो विगत बिर्सन सक्दिनँ ।

  • こんなこと以前には決してなかった

    यो भन्दा अगाडि त्यस्तो कुरा कहिल्यै पनि भएको थिएन ।

  • 彼は決して貧乏じゃない

    ऊ कदापि गरीव छैन ।

  • これらの出来事が単なる偶然とは決して言えない

    यस्ता घटनाहरूलाई संयोग मात्र कदापि भन्न मिल्दैन ।

  • 決して経験したことのない出来事が生じた

    मलाई कहिल्यै अनुभव नभएको घटना घट्यो ।

  • 彼らは自分では決して外に出ない

    तिनीहरू कहिले पनि एक्लै (अरू व्यक्ति लिएर) बाहिर जाँदैनन् ।

  • そんなことは決して言っていないよ

    मैले त्यस्तो भनेकै हैनँ

  • 彼はそれらの町を以前に訪れたことは決してなかった

    तिनी ती शहरमा पाइला टेकेका थिएनन् ।

  • 彼の前で偉そうにするなんて決して思わない

    उहाँको सामु ठूलो हुन खोज्ने विचार मेरो मनमा पटक्कै छैन ।