UNOES日ネ辞書日本語⇄ネパール語辞書

血色

1. one's complexion; अनुहारको रूप–रंग ; रातोपिरो अनुहार ;

  • 血色がよく(悪く)なる

    अनुहारको रगत भरिनु (घट्नु)

  • 血色のよい顔(ほほ)

    रातोपिरो अनुहार (गाला)

  • 今日は息子の血色が良い(悪い)

    आज छोराको अनुहारको रूपरङ राम्रो छ (छैन) ।

  • 最近彼は血色を取り戻した

    आजकाल उसको रातोपिरो अनुहार फर्किआयो ।

  • 病気になって彼の顔から血色がすっかりなくなった

    बिरामी भएपछि उनको अनुहारमा चमक (/ कान्ति) हरायो ।