消す
1. 〔火を〕 put out; extinguish; बन्द गर्नु ; निभाउनु ; निशाउनु ; मार्नु ;
水をかけて火を消す
पानी छर्काएर आगो निभाउनु (/ मार्नु)
ご飯が炊けたので火を消した
भात पाकेकाले उसले आगो ओझायो (/ निभायो) ।
2. 〔電灯 / ガスなどを〕 turn off; switch off; बन्द गर्नु ; निशाउनु ; निभाउनु ; मार्नु ;
ラジオ(ガス)を消す
रेडियो (ग्यास) बन्द गर्नु
明かりを消す
बत्ती निभाउनु (/ मार्नु)
3. 〔字などをぬぐって消す〕 rub out (/ off); erase; मेट्नु / मेटाउनु ;〔線などで消す〕 cross out; केर्नु / केराउनु ;〔線引きして消すこと〕 केराइ ;
最後の行を消す
अन्तिम लाइन केराउनु
黒板の字を消す
कालोपाटीको शब्द मेट्नु (/ पुछ्नु)
便所の壁の落書きを消す
शौचालयको भित्तेचित्र मेट्नु (/ पुछ्नु)
4. 〔削除する〕 मेट्नु / मेटाउनु ; निकाल्नु ; केर्नु / केराउनु ;
私の名前が名簿から消された
मेरो नाम सूचीबाट मेटाइयो (/ निकालियो) ।
検閲官が語消した
अभिवेचकले तीन्टा शब्द केरे (/ केराए) ।
5. 〔覆い包む / 吸収して無くす〕 ढाक्नु ;
音を消す
आबाज ढाक्नु
この薬は毒を消す
यो औषधिले विषलाई प्रभावहीन (/ नलाग्ने) तुल्याउँछ ।
6. 〔見えなくする〕 जानु ; लोप हुनु ;
姿を消す
अल्पनु ; अदृश्य (/ लोप) हुनु
ジートはまだ姿を消したままだ
जीत अझै देखा परेछैन ।
あれっきり彼の姿は消えたままだ
ऊ त्यति बेलादेखि नै गायब बेपत्ता (/ अलप) भएछ ।
世界舞台からその国は完全に姿を消した
त्यो राष्ट्र विश्व मञ्चबाट सम्पूर्णतः लोप भयो ।
7. 〔人を殺す〕 मार्नु ; हत्या गर्नु ; हटाउनु ;