欠乏
1. a want; a shortage; खाँचो ; कमी ; अकाल ; अनिकाल ; हर्जा ; खट्टा ; अभाव ; दुर्लभता ; न्यूनता nyuunataa ;
ビタミン欠乏
भिटामिनको कमी (/ अभाव)
燃料の欠乏
ईन्धनको कमी (/ अभाव)
連語
欠乏する
私はビタミンが非常に欠乏している
ममा भिटामिन डी एकदमै कम भएको छ ।
何かが欠乏するのではないかと不安にかられていた
अपुगको जीवन बिताउनुपर्ला भन्ने डर मसित थियो ।
血友病の原因はタンパク質の数値が非常に低いか欠乏していることだ
प्रोटिन तत्त्वको कमी वा अभावले गर्दा हेमोफिलिया हुन्छ ।