血縁関係
1. blood) relationship; रक्तसम्बन्ध ; रगतको नाता ; हाडनाता ; ज्ञाति ; कुलधूल ;
彼とは血縁関係にある
उहाँ र मेरोबीचमा रक्तसम्बन्ध (/ रगतको साइनो) छ । ; उहाँ मेरो नातेदार (/ साइनो पर्ने व्यक्ति) हुनुहुन्छ ।
彼は王族の血縁関係にはなかった
तिनी शाही घरानासित रगतको नाता थिएनन् ।