決意
1. one's) determination; resolution; अठोट ; संकल्प ; दृढता ; प्रतिबद्धता ; कटिबद्धता ; दृढ निश्चय (/ प्रतिज्ञा) ;
忠誠を保とうとする私たちの決意
निष्ठावान् भइरहने हाम्रो संकल्प
強い決意でいる
दृढ संकल्प (/ अठोट) गर्नु
決意を新たにする ’
पुनः कटिबद्ध हुनु
決意を固める
अठोट (/ संकल्प) बलियो (/ कडा) बनाउनु
決意を曇らせる ’
आफ्नो अठोटलाई ओझेलमा पार्नु
頑張ろうと言う決意をさらに強める ’
कोसिस गर्ने संकल्प (/ अठोट) अझ बलियो बनाउनु
彼の決意は弱まった
तिनको संकल्प ढलपल भयो ।
彼は他の事で注意が逸れない決意でいた
ऊ अन्य कुरामा नअलमलिन कटिबद्ध भयो ।
連語
決意する
本を毎日読むよう決意する
किताब दिनहुँ पढ्ने अठोट (/ निर्णय / पक्कापक्की / निश्चय / ठहर) गर्नु
だれとも積極的に接する決意をする
भेट्ने सबैसित सकारात्मक हुने सङ्कल्प (/ अठोट) गर्नु ; भेट्ने सबैसित सकारात्मक हुन कटिबद्ध हुनु
決定した後その通りに行う決意する
निर्णय गरेपछि त्यसैबमोजिम गर्ने अठोट (/ पक्कापक्की / निश्चय) गर्नु