結論
1. a conclusion; निष्कर्ष ; सार ; निचोड ; उपसंहार ; सारांश ; समापन ; अन्त ;
記事(研究)の結論
अंकको (/ अध्ययनको) सारांश (/ सार / निचोड / निष्कर्ष)
何気ない結論
हचुवा (/ वस्तुगत नभएको) निष्कर्ष
結論として まとめると; 「一言で言うならば; 「最後に」;
सारांशमा *एउटा शब्दमा भन्ने हो भने *अन्तमा *सारांशमा भन्नेपर्दा
結論に達する
結論を引き出す
निष्कर्ष (/ सार / निचोड) निकाल्नु
事の結論は
कुराको अन्त यही हो कि
ようやく結論が出た
बल्ल एउटा निष्कर्षमा हामी पुग्यौं । ; बल्ल एउटा निष्कर्ष निकालियो ।
話の結論は主題を決定的に銘記させるべきものだ
तपाईंको भाषणको समापन मूल विषयको सारलाई जोडदार ढङ्गमा बुझाउनुपर्छ ।
我はそれが正しいと言う結論に導かれる
々त्यो सही हो भनेर मानिलिन हामीलाई कर लाग्छ ।
~という)結論に達する ~~~採用する
मा अइपुग्नु ; भनेको (/ भन्ने) निष्कर्षमा पुग्नु ; भन्ने निष्कर्ष अपनाउनु *
間違った(正しい)結論を出す
गलत (सही) निष्कर्ष निकाल्नु (/ पु्याउनु)
~について間違った結論を下す ~
बारे गलत निष्कर्ष (/ सार / निचोड) निकाल्नु
事実を把握せずに結論を下す
तथ्य नबुझी हत्त न पत्त निष्कर्ष निकालिहाल्नु
私たちはたった一つの道理にかなった結論に達した
हामी एउटै मात्र तार्किक निष्कर्षमा पुग्यौं ।
共通の結論に達するよう努力する
सामञ्जस्यपूर्ण निष्कर्ष अपनाउने प्रयास गर्नु ।