決定
1. a decision; निर्णय ; निर्णयक्रिया ; फैसला ; निधो ; तय ;〔決意〕 determination; निश्चय ; अठोट ; दृढता ;
廃止決定
खारेजी फैसला
正式な決定
सही निर्णय ; ऐन
何気ない決定
हचुवा (/ वस्तुगत नभएको) निर्णय
決定事項 議題;
छलफलका निर्णयहरू ; निर्णयपुस्तिका ; कार्यवृत्त ; छलफलको विवरण ; कार्यसूची *कार्यावलि ; सभाको कार्यविवरण
決定の通り断固行動する
निर्णयबमोजिम गर्ने अठोट (/ पक्कापक्की / निश्चय) गर्नु
それは君の決定だ
निर्णय तिमीसँग छ । ; तिमीले निर्णय गर्नुपर्छ ।
これは純粋にあなたの決定です
यो त पूर्ण रूपले तपाईंको निर्णय हुन्छ ।
彼はその決定を人に任せた
तिनले त्यो निर्णय अरूको हातमा छोडिदिए ।
それは英国の優位性を決定付けた
त्यसले बेलाइतको प्रभुत्व पुष्टि गऱ्यो ।
その通りだよこれは僕の決定だよ ’’
ठीक भन्यौयो मेरै निर्णय हो
多くのことがこの決定にかかっている
यस निर्णयमा धेरै कुरा निर्भर गर्छ ।
ただ忘れるな決定には善かれ悪しかれ結果が伴うんだ
तर नबिर्सहरेक निर्णयको असल वा खराब नतिजा हुन्छ ।
間違った決定は良くない結果を生む
गलत निर्णयको नतिजा राम्रो हुँदैन ।
決定を下すこと
निर्णयक्रिया
賢明な決定をする
बुद्धिमानी निर्णहरू गर्नु
きちんと決定する
ठीकसँग निर्णय गर्नु
優先順位を決定する
प्राथमिकताहरू तय गर्नु
正しい優先順位をどう決定できるか
सही प्राथमिकताहरू कसरी निर्धारित गर्न सकिन्छ
私は行くことに決定した
मैले जाने निर्णय गरेँ ।
自分の見たことに基づいて決定する
म आफैले देखेअन्तर्गत (/ देखेको आधारमा / देखेअनुसार) निर्णय गर्नु
遅かれ早かれだれもが自分の決定を下さなければならない
सबैले एक दिन आफ्नो निर्णय आफै गर्नुपर्छ ।
これは個人で決定することだ
यो व्यक्तिगत रुचिको कुरा हो ।
君は自分で決定(することが)できる年齢になった ’
तिमी आफ्नो निर्णय आफै गर्ने भइसक्यौ ।
この件はすべての人が決定すべき問題だ
यस मामिलामा हरेक व्यक्तिले निर्णय गर्नैपर्छ ।
重要な決定をする前に十分相談するは良いことだ
महत्त्वपूर्ण निर्णयहरू लिनुअघि सरसल्लाह गर्नु राम्रो हो ।
決定的な証拠
अकाट्य–प्रमाण
決定的答え
निश्चित (/ पूर्ण) जवाफ
決定的打撃
दुर्घात
決定的な行動を取る
निर्णायक कदम चाल्नु
決定的でない
अनिर्णायक
今まさに決定的な時が訪れている
अब निर्णायक घडीमा आइपुगेको छ ।
その闘いは決定的かつ歴史的出来事だった
त्यो युद्ध निर्णायक तथा ऐतिहासिक घटना थियो ।
決定的にする
話の結論は主題を決定的に銘記させるべきものだ
तपाईंको भाषणको समापन मूल विषयको सारलाई जोडदार ढङ्गमा बुझाउनुपर्छ ।