木
1. 〔樹木〕 a tree; रूख ; वृक्ष ; बोट ;〔灌木〕 a shrub; पोथापोथ्री ; झाडी ; अगस्ति ; अँगेर / अँगेरी * 毒草;〔若木〕 a young tree; a sapling; बोट ;〔樹液が垂れている木〕 a sappy tree; धूपी ;〔製材〕 a lumber; a timber; a board; काठ ; काष्ठ ; टिम्बा * ネ英; टिपैटा * 政府直売の;
木に登る
रूख चढ्नु
木を植える
बोट (/ बिरूवा) रोप्नु
木を切る
रूख चिर्नु (/ काटीढाल्नु / कटानी गर्नु)
木の茂った山
रूखहरूले ढाकिएको पहाड
木を食う虫
काष्ठभक्षी कीरा
木から葉っぱが落ちた
रूखबाट पात खसे (/ तल झरे / गिरे) ।
人が木を倒し始めた
मानिसले रूखहरू ढाल्न थाल्यो ।
この机は木でできている
यो डेस्क (/ टेबुल) काठबाट बनाइएको छ ।
身をかわして倒れる木を避けた
रूख ढलेर लाग्नै लाग्दा सर्लक्कै सरीहालेँ ।
あの木はたくさんの実をならす
त्यो रूखले धेरै फल दिन्छ ।
木は実によって見分けられる
फलबाटै रूख चिनिन्छ ।
兵士は銃を木の枝でカムフラージュした
रूखका हाँगाहरूको छद्य आवरणमा सिपाहीले बन्दूक लुकाए ।
2. 〔木材〕 wood; काठ ; काष्ठ ; दाउरा ;〔用材〕 timber; lumber; काठ ; काष्ठ ; टिम्बा * ネ英; टिपैटा * 政府直売の;〔木切れ〕 a piece (/ chunk / block) of wood; दाउरा ; काष्ठ ; हाँगाबिँगा ;〔頚木〕 a yoke; जुवा ; जोत ; युग ;〔取り木〕 कलम ;〔松〕 a pine; दियालो ;〔木炭〕 charcoal; कोइला ; गोल ;
木でできた家
काठमहल ; काठको घर ; काठको ठूलो भवन
木を集める
दाउरा ओसार्नु
木を切る
काठ काट्नु
木の靴
पादुका ; काठको जुत्ता
木の机
काठले बनेको डेस्क
木の操り人形
कठपुतली
木の箱を粉にした
々उसले काठको बाक्स भताभुङ्ग (/ लथालिङ्ग) पाऱ्यो ।