厳しい
1. 〔厳格な〕 strict; कडा ; कठोर ; उग्र ; कटु ; थकाइलाग्दो ; दमनकारी ; भयानक ; निर्दयी ;〔厳しさ〕 severity; कठोरता ; कडापन ;
厳しい規則
कडा (/ कठोर) नियम
厳しい扱い
कठोर (/ निर्दयी / निष्ठुर) व्यवहार
厳しい訓練を受ける
कडा प्रशिक्षण प्राप्त गर्नु
自分に厳しい
आत्मनिष्ठ हुनु ; आफूमा कडा नियम लाउनु ; आफूलाई साह्रै नियन्त्रणमा राख्नु
表はほがらかだが中身は厳しい
उहाँ बाहिरबाट त नम्र तर भित्र त कडा हुनुहुन्छ ।
その条約の条項は厳しいものだった
यो सन्धिका मागहरू कठोर थिए ।
彼は厳しい先生として知られている
उनी कडा (/ कठोर / कटु) शिक्षकको रूपमा चिनिएका छन् ।
自由放任の人と厳しすぎる人
फितलो व्यक्ति वा कठोर व्यक्ति
厳しくする
कडाइ / कडिकडाउ / कडाकडी गर्नु ; खाँद्नु (/ खाँदिनु )
ある親たちは子供たちの息が詰まるほど厳しくする
केही आमाबाबुहरूले छोराछोरीहरूको सासै थुन्ने गरी अति कडाइ गर्छन् ।
どうしてそんなに厳しく怒らなきゃならなかったの
किन यत्ति कडा किसिमले हप्काउनुपर्थ्यो
2. 〔情け容赦のない〕 severe; कडा ; कठोर ; कटु ; तितो ; चर्का ;
厳しい批評
कटु (/ कठोर) समालोचना (/ आलोचना)
厳しい質問
कटु (/ कडा / रूखो) प्रश्न
厳しい現実
कटु (/ अप्रिय) सत्य (/ सत्यता / वास्ताविक्ता)
厳しい罰
कठोर (/ कडा) दण्ड (/ सजाय)
厳しい言葉
कठोर (/ कडा / रूखो) शब्दहरू
彼は圧制的な支配者たちを厳しい口調で非難した
उहाँले दमनकारी शासकहरूको कडा शब्दमा भर्त्सना गर्नुभयो ।
些細な点で妥協する人は厳しい試練を受けて倒れてしまう
ससाना कुराहरूमा सम्झौता गर्नेहरू कठिन परिक्षामा अक्सर असफल हुन्छन् ।
彼は妻を奴隷のように厳しく扱う
ऊ आफ्नी पत्नीलाई कमारालाई जस्तो कठोर व्यवहार गर्छ ।
3. 〔激しい〕 terrible; awful; severe; उग्र ; थकाइलाग्दो ; चर्को ;
極度に厳しい圧力の下に置かれる
असाध्यै तीव्र दबाबमा पर्नु
寒さが厳しすぎる
जाडो कति बिघ्न हो
4. 〔険しい〕
最後の坂はとても厳しかった
अन्तिम उकालो चाहिँ साह्रै भिरालो थियो ।
5. 〔緊迫している〕 कठिन ; तनाउपूर्ण (/ तनावपूर्ण) ;
厳しい国際情勢
विश्वको (/ अन्तराष्ट्रिय) तनावपूण्र (/ कठिन) स्थिति