UNOES日ネ辞書日本語⇄ネパール語辞書

希望

1. 〔望み〕 a hope; आशा ; प्रत्याशा ; अपेक्षा ; चाहना ;〔願望〕 a wish; आशा ; अभिलाषा ; इच्छा ;〔強い願望〕 a desire; an aspiration; उत्कट आशा ; अभिलाषा ; लोभ ; लालसा ;〔要求〕 a request; अनुरोध ; आग्रह ; निवेदन ;〔大望〕 an ambition; ठूलो आशा (/ चाहन / लक्ष्य ) ; आकांक्षा ; महत्त्वाकांक्षा ; अभिलाषा ;

  • かすかな希望

    आशाको धुकधुकी

  • 世全体に差し伸べられている希望

    पूरै संसारको लागि खुला गरिएको आशा

  • 希望に満ちた人

    आशावादी व्यक्ति

  • 希望のない状態

    आशा मारिहाल्नुपर्ने अवस्था

  • 希望の持てる 〔形容詞として〕〔楽観的な〕

    आशाजनक ; आशालाग्दो ; सम्भव देखिने ;आशावादी

  • 自分の希望をしっかり保つ ’

    आफ्नो आशालाई थामिराख्नु ;

  • 希望は打ち砕かれた

    मेरा आशाहरू नष्ट भए ।

  • 希望の見えない状態に陥った

    म आशाहीन अन्धकारमा भासिएँ ।

  • 彼の希望は見えなくなった

    उनका आशाहरू क्षीण भए ।

  • 希望が復活した

    हाम्रा आशा जागे ।

  • 希望に胸を膨らませてネパールに向った

    तिनीहरू आशाले छाती फुलाएर नेपाल गए ।

  • 希望がおぼろげになった

    मेरो आशा मधुरो भयो ।

  • 真の希望は明るい光のようだ

    साँचो आशा उज्यालो बत्तीजस्तै हो ।

  • 彼の希望は消え去った

    उसको आशा मरिहाल्यो (/ लुप्त भयो / हरायो )।

  • 希望が全くないというわけではない

    आशा मारिहाल्नुपर्ने अवस्था भने छैन ।

  • ご希望の向きにはパンフレットをお渡しします

    ज–जसले चाहन्छन् उहाँहरूलाई पत्रिका दिइन्छ ।

  • どんな人種や国籍であってもこの希望から除外されてはいない

    कुनै पनि चातिराष्ट्रियता यो आशाबाट वञ्चित गरिएको छैन ।

連語
希望する・希望を抱く
  • 未来へ明るい希望を抱く

    भविष्यप्रति उज्ज्वल आशा राख्नु

  • 彼らの助けになるのではと希望しています

    तिनीहरूलाई मदत मिल्नेछ भन्ने आशा हामीले गरेका छौं । ; यसरी पहिल्यै खबर दिंदा तिनीहरूलाई मदत मिल्नेछ भन्ने आशा हामीले गरेका छौं ।