UNOES日ネ辞書日本語⇄ネパール語辞書

気分

1. 〔気持ち〕 a feeling; मुड * ネ英; मन ; चित्त ; आवेग ;

  • 気分が滅入る

    दिक्क लाग्नु (/ हुनु)

  • 気分を良くする ’

    आफ्नो मन हलुका पार्नु

  • 気分が重い

    मलाई उदास (/ खिन्न) लागेको छ ।

  • ハイな気分の

    मत्त ; मस्त ; केही रक्सीको नशा लागेको ; मातेको ; ड्रग्स खाएको

  • 宴会気分に浸る

    भोजभतेरमा मस्त हुनु

  • 周囲のうさわでぼくの気分はぶち壊しだ

    बाहिरको हल्लाले मेरो मुड (/ मनस्थिति) बिग्रियो ।

  • 今日は勉強する気分ではない ’

    आज मलाई पढ्ने मुड (/ उत्सुकता / एकाग्रता) छैन ।

  • 泣き出したい気分だ

    रुन मन लाग्छ ।

  • 冗談を言う気分ではない

    उसलाई ठट्टा भन्न मन लागेको छैन ।

  • のんびり散歩するなら気分が晴れる

    टहल्दा केही हदसम्म हल्का महसुस हुन्छ ।

  • 落胆している人はすぐに気分が晴れないだろう

    हतोत्साहित व्यक्तिले तुरुन्तै हलुको महसुस नगर्लान्‌ ।

  • 完全に落伍者の気分だ

    मलाई चारैतिर असफलता नै असफलता छाएको महसुस भयो ।

  • 少し休んだら気分も新たなに頑張る気になった

    केही आरामले मलाई ताजगी र थप जोस दियो ।

  • 深いプールに初めて飛び込むような気分だった

    गहिरो पोखरीमा पहिलो पटक पौडी खेल्न लागिरहेको जस्तो लाग्यो ।

2. 〔体の具合〕

  • 気分が悪い

    आतुर (/ बेसन्चो) हुनु

  • 気分がよい

    सन्चो महसुस गर्नु ; स्वस्थ (/ सशक्त) हुनु

  • 今日は幾分気分がいい

    आज त मलाई अलि सन्चो महसुस छ।

3. 〔気性 / 気立て〕 मुड * ネ英; स्वभाव ; मनोभाव ; मिजास ; प्रवृत्ति ; प्रकृति ; गुण ; भावना ;

  • あの人は実に気分のいい人だ

    ऊ निकै सुशील मान्छे हो ।

4. 〔雰囲気〕 an atmosphere; a spirit; मुड * ネ英; वातावरण ; आत्मा ;

  • 町はお祭気分でいっぱいだった