UNOES日ネ辞書日本語⇄ネパール語辞書

きちんと

1. 〔整った様子〕 सुचारु रूपले ; ठीकठाकसित ; सफासित ; ठ्याक्कै ; ठीक(—ठीक)सँग (/ ढंगमा) ; चिटिक्क (रूपमा) ;

  • きちんと整えられた庭

    चिटिक्क (/ चिट्ट) पारिएको बारी

  • 部屋をきちんとかたづける

    कोठा सफा–सुग्घर पार्नु ; कोठा सफा गरेर चिटिक्क (/ चिट्ट) पार्नु

  • 家をきちんと管理する ’’

    घरलाई सफासुग्घर राख्नु ; घरलाई राम्ररी हेर्नु ; राम्रो घरजम (/ घरधन्दा) गर्नु

  • 身なりをきちんと整える

    लुगाफाटा (/ कोरीबाटी) चिटिक्क (/ चिट्ट / ठिक्क) पार्नु ; लुगाफाटा थपक्क (/ चट्ट) मिलाउनु

連語
きちんとする
  • 彼女は服装をきちんとするとよく見えた

    छाँटकाँट मिलाएर लुगा लगाउँदा उनी राम्री देखिन् ।

連語
きちんとした
  • きちんとした身形

    सफा र चिटिक्क रूपरंग (/ कोरीबाटी) ; चट्ट (/ चिटिक्क) मिलाएको लुगाफाटा

  • きちんとした振舞い(家の状態/話し方)

    सुन्तुलित (/ व्यवस्थित / सुसङ्गत / उपयुक्त) व्यवहार (घरबार / बोली)

  • きちんとした服装の人

    सफा लुगा लाएको व्यक्ति ; लुगाफाटा चिटिक्क (/ चिट्ट) मिलाएको व्यक्ति

  • きちんとした部屋

    सफा परिएको कोठा

2. 〔正確な様子〕 accurately; exactly; ठ्याक्कै ; ठीक(–ठिक)सँग ; शिष्ट (/ सुचारु) रूपले ;

  • きちんと約束の時間に着く

    ठीक समयमै पुग्नु

  • 家賃をきちんと支払う

    समयअनुसार (/ ठीक–ठीक) पैसा तिर्नु

  • きちんと覚えています

    मैले राम्ररी याद गरेको छु ।

3. 〔規則正しい様子〕 regularly; नियमित रूपमा ;〔秩序正しい様子〕 in good order; systematically; ठ्याक्कै ; क्रमिक रूमले ; व्यवस्थित ढंगमा ; संगठित रूपले ; संगठनात्मक तवरमा ; रीतिपूर्वक ;

  • きちんと生活する

    सुचारु रूपले जीवन बिताउनु

  • ローンを毎月きちんと払う

    ऋण महिनैपिच्छे ठीक–ठीक समयमा चुकाउनु

  • 仕事をきちんとやっている

    उनीले काम ठीकठाक गर्दैछिन् । ; उनी कामप्रति अनुकुल छिन् ।

  • 彼は自分の約束をきちんと守った

    उसले आफ्नो वचन राख्यो ।

  • きちんと治療が終了するまで確実に服薬すべきだ

    उपचार नसिद्धिञजेल तपाईंले अटुट (/ नियमित / निश्चित) रुपमा औषधी खानुपर्छ ।

連語
きちんとした
  • きちんとした手続き

    उचित प्रक्रिया ; कानून पालन गरिएको काम

  • きちんとした扱い

    राम्रो व्यवहार ; सोझो कारोबार

  • きちんとした会話

    शिष्ट वार्तालाप

  • あの娘はきちんとした家の出だ

    त्यो छोरी एउटा आदरणीय (/ शालीन / मर्यादित) घरानाबाट आएकी छे ।

4. 〔適切な様子〕 properly; ठ्याक्कै ; ठीक(–ठिक)सँग ; शिष्ट रूपले ; सुचारु रूपले ;

  • ドア(ふた)をきちんと閉める

    ढोका (/ बिर्को) ढप्प (/ ढयाप्प टम्म) लगाउनु

  • きちんと座る

    राम्ररी (/ ठीकसँग / खडा भएर) बस्नु

  • きちんとしている

    अनुशासित हुनु

  • 彼は酔っぱらってきちんとしゃべれなかった

    रक्सीले मात्तिएकोले उसले ढंगले कुरा गर्न सकेन ।

  • あの人はあまりきちんとしていて窮屈だ

    ऊ अति सावधान (/ मसिना कुराहरूमा ध्यान दिने) मान्छे भएकोले मलाई अप्ठ्यारो लाग्छ ।