UNOES 日本語・ネパール語辞典用例つき・無料

貴重品

valuables; a valuable article; मूल्यवान् (/ बहुमूल्य) वस्तु ;

  • 家族や貴重品を守るために用心深く見張る

    घरपरिवार र सम्पतिको सुरक्षा गर्न सतर्क र जागा रहनु

  • 不用心ですから貴重品は身につけていてください

    मूल्यवान् (/ बहुमूल्य) वस्तु आफ्नो साथमा नराखे (/ धरन नगरे) असुरक्षित हुन्छ ।

  • 私たちの服や食べ物や貴重品を荷車に載せいてた

    हाम्रो लुगाफाटा, खानेकुरा र बहुमूल्य सामान गाडामा हालेका थियौं ।