UNOES日ネ辞書日本語⇄ネパール語辞書

消える

1. 〔火 / 光が〕 go out; die; go out; die; निभ्नु ; बिलाउनु ; मर्नु ; बन्द हुनु ;

  • 消えかけた亜麻の灯心

    धिपधिप बलिरहेको सलेदो

  • 明かりが消えた

    बत्ती निभ्यो ।

  • 消えかけた火が再燃した

    निभ्न लागेको आगो बिउँत्यो (/ जाग्यो / सप्रयो) ।

  • まきがなければ火は消える

    दाउराविना आगो निभ्छ ।

  • ゆらゆら揺れるろうそくの火は完全に消えた

    त्यो धिपधिपाइरहेको ज्योति झ्याप्प निभ्यो ।

  • 風が吹くとジジジと音を立てて電気が消えた

    हावा लाग्दा बत्तीहरू झ्यापझ्याप निभे ।

2. 〔見えなくなる / 聞こえなくなる〕 disappear; go away; लोप (/ गायब / अदृष्य) हुनु ; हराउनु ; बिलाउनु ; नामेट हुनु ; मेटिनु ; फासफुस हुनु ; हटिजानु ;〔徐 々 に〕 fade away; अल्पनु alpanu ;

  • 彼は姿が消えた

    ऊ हरायो (/ अदृश्य भयो / गुम्यो / अल्पयो) ।

  • 雲が消えた

    बादलहरू हट्दै गए । ; बादल फाट्यो । ; आकाश सफा भयो ।

  • 霧が消え始めた

    कुइरो (/ तुवाँलो) बिलिन (/ हट्न) लाग्यो ।

  • 雲がかかって星が消えた

    आकाशमा बादल लाग्नाले तारा लोप (/ गायब / नदेखिने) भए ।

  • 君は市場のどこに消えたんだ

    तिमी बजारमा कता बिलायो (/ लोप भयो / हरायो) ।

  • ジートの姿は消えたままだ

    जीत अझै देखा परेछैन ।

  • 外国に行った息子がどこに消えたのか行方が知れない

    परदेश हिँडेको छोरो कता बत्तायो (/ बेपत्ता भयो)अत्तोपत्तो भएन ।

  • 隕石は一瞬にして消え去った

    पुछ्रे ताराहरू छिन्नभिन्न भयो ।

  • 彼の希望は消え去った

    उसको आशा मरिहाल्यो (/ लुप्त भयो / हरायो) ।

  • 苦しみが永久に消え去る

    दुःखकष्टहरू सदाको लागि नामेट हुने छन् ।

  • 症状が消えたので薬を飲まなくてもいいですか

    निको भएर आएकोले औषधी नखाए पनि हुन्न

  • 症状が消えたから服薬をやめてもいいと考えるのは間違いだ

    लक्षण हराएमा औषधी खान छोडे हुन्छ जस्तो सोच्नु गलत हो ।

  • 世界強国の壮大さはほんの数時間で消え去った

    विश्वशक्तिको सान केही घण्टाभित्रै फासफुस भयो ।

  • 一民族が消え去った

    एक जातको (/ कुलको) खतम (/ पतन) भयो । ; एक जातको नामोनिसान नै मेटियो । ; एक जात अवशेष पनि बाँकी रहेन ।

  • さっきまでここにいたのに今はどこに消えたんだ

    अगिसम्म ऊ यहीँ थियोअहिले कता हरायो (/ लोप भयो)

3. 〔溶ける〕 melt; पग्लिनु ; गल्नु ; बिलाउनु ;

  • 雪が溶けて消えた

    हिउँ पग्लियो (/ बिलायो / विलय भयो) ।

  • 直ぐに雹(ひょう)は消え去った

    एकछिनमा असिना बिलायो ।

  • 砂糖が水に消えた

    पानीमा चिनी बिलायो (/ पग्लियो / घुलमिल भयो) ।

4. 〔感情 / 記憶などが無くなる〕 मेट्नु ; बिलाउनु ; हराउनु ;

  • 消えてなくなる栄光

    बिलाएर (/ हराएर) जाने महिमा

  • 傷の痛みはまだ消えない

    घाउको डाह (/ पीडा / दाह) अझ मरेको (/ गएको) छैन ।

  • 望みは全く消えた

    सबै आशा मरिहाल्यो ।

  • 怒りが次第に消えた

    रिस बिस्तारे हराउँदै गयो ।

  • 彼の成功への夢は消え去った

    सफल हुने उसको आशा चकनाचूर भयो ।

  • 世界強国の壮大さはほんの数時間で消えた

    विश्वशक्तिको सान केही घण्टाभित्रै फासफुस भयो ।

連語
消えない
  • 消えない印象を残す ’

    मनमा अमेट (/ मेटाउनै नसकिने) छाप पार्नु

  • それは彼らの脳裏に深く刻み込んだ 字:「それは彼らに消えない印象を残した」

    त्यसले तिनीहरूमा अमेट छाप पाऱ्यो । *