起伏
1. 〔高低があること〕 ups and downs; undulations; माथीतल / तलमाथी ; उकाली–ओराली ;
起伏の多いマラソンコース
धेरै उकालोओरालो गर्नुपर्ने मराथन कोर्स
ゆるやかな起伏のある平野
हलुका उकालीओराली भएको समतल भूमि
連語
起伏する
なだらかに起伏する草原
लहराएको (/ लहर–लहरी भएको) हरियो मैदान
2. 〔勢力や感情などが上下すること〕 उथलपुथल uthal ・ puthal ;
起伏に富んだ人生
धेरै उकाली–आराली भएको जिन्दगी
人生起伏だらけでもなんとかなるもの
जीवनमा माथितल (/ उथलपुथल) भए पनि मिलिहाल्छ ।
彼は感情の起伏が激しい
उसको भाव फेरबदल भइरहन्छ ।
ある十代の若者たちは感情的な起伏を経験する
केही किशोरकिशोरीहरू भावनात्मक उथलपुथल अनुभव गर्छन् ।
彼の人生には多くの起伏があった
उनको जीवनमा धेरै उतारचढाब (/ उत्थानपतन) आए ।