気が散る
1. be distracted (/ disturbed); ध्यान (/ मन) मोडि्नु ; मन (/ चित्त) व्यग्र (/ विचलित) हुनु ; खलल पर्नु ; मन डुल्नु (/ यताउता जानु) ;
気が散るから静かにしてくれ
शान्त रह त । ध्यान दिन सक्दिनँ नि ।
テレビの音がうるさくて気が散って勉強できない
टेलिभिजनको ध्वनिले मेरो पढाईको ध्यान भङ्ग गर्छ ।