気掛かり/気掛り
1. a worry; चिन्ता ; चिन्ताको कारण ;〔不安〕 an anxiety; चिन्ता ; सुर्ता ;〔強い関心〕 a concern; चिन्ता ; चिन्ताको कुरा ;
気掛かりな件
चिन्तित विषय ; चिन्ता लागेको विषय ; पिर परेको विषय
治療期間中の気掛かりなことに関する質問と答え
उपचार गराइरहेको बेला कुनै चिन्ता भएमा सोधपुछ
最近髪が抜けるのが気掛かりだ
हिजोआज मलाई केश झर्ने समस्याले चिन्तित तुल्याएको छ ।
気掛かりなことがあれば話してごらん
कुनै चिन्ता छ भने मलाई पोखिदेऊ ।
気掛かりな事が一つある
एउटा औंल्याउनुपर्ने कुरा छ । ; एउटा चिन्तित कुरा छ । ; एउटा बेवास्ता गर्न नहुने कुरा छ ।