気が狂う
become (/ go) mad; become insane; lose one's senses (/ mind); अतालिनु ; बहुलाउनु ; अलमस्त (/ बौलाहाजस्तै) हुनु ;
気でも狂ったのか
दिमाग खुस्क्यो कि के? ; बौलायौ (/ बहुलायौ) कि क्या हो?
悲しみで気が狂った
शोकले (/ दुःखले) उसलाई पागल (/ विक्षिक्ष्त) बनायो ।
彼は権威の絶頂時に気が狂った
तिनी शक्तिको चरमचुलीमा पुगेपछि बहुलाए ।
彼は気が狂ったように車を運転する
तिनले गाडी बौलाहाजस्तै हाँक्छन् ।
君は私の気を狂わせる
तिमीले मलाई पागल बनाउँछौ ।
何だって,お前,気でも狂ったか?僕に何をしろって言っているか分かってんのか?
के तँ होसमा त छस्? मलाई के गर् भन्दैछस्, तँलाई थाहा छ?