UNOES 日本語・ネパール語辞典用例つき・無料

気が向く

  • 気が向いたら行きますよ

    मन लाग्यो भने जान्छु ल ।

  • 今行くのは気が向かない

    अहिले जान मलाई मन लाग्दैन । ; अहिले जाने मन मसित छैन ।

  • 気が向いたらお電話ください

    चाहनुहुन्छ भने मलाई फोन गर्नुहोला ।

  • 気が向くままに旅した

    आफ्नो रुचीअनुसार यात्रा गरेँ ।