期限
1. 〔期間〕 a period; a term; अवधि ; म्याद ; पिरियड * ネ英;
最終期限
अल्टिमेटम ; अन्तिम म्याद ; अन्तिमेत्थम्
支払い期限
असुलअवधि ; चुक्तिअवधि
一定の期限内に ~
तोकिएको क्रममा (/ समयमा) नै ; एक अवधिमा ; को दौडानमा
期限が切れた
म्याद गुज्रियो (/ सिद्धियाो) ।
この券は有効期限が過ぎている
彼の借金の返済期限が過ぎた
ऋण तिर्न उसले दिएको भाका (/ अवधि / म्याद) नाघ्यो ।
期限は不確定です
अवधि (/ म्याद) अनिश्चितकालीन (/ अस्थायी) छ । ; अवधि (/ म्याद) तोकिएको छैन ।
期限を切ったほうがよい
हामीले अन्तिम म्याद तोक्नु नै बेश होला ।
2. 〔期間の切れる時点〕 a deadline; a time limit; अन्तिम म्याद ; भाका * 期限の約束;
期限付の
म्यादी ; अन्तिम म्यादी
期限前に
म्याद नसकेसम्म
期限が切れる
म्याद सक्नु ; समय समाप्त हुनु
支払い期限が来た
असुलअवधि सक्यो ।
借金の返済期限はとっくに切れている
लेनदेनको म्याद अघिनै भुक्ताएछ । ; ऋण तिर्न दिएको भाका नाघिसकेछ ।
その本は返却期限が切れている
त्यो किताब फिर्ता गर्ने म्याद नाघिसकेछ ।