UNOES日ネ辞書日本語⇄ネパール語辞書

機嫌を取る

1. humor; फकाउनु ; सन्तुष्ट (/ शान्त) गर्नु ; खुशी (/ खुशामद) पार्नु ;〔取り入る〕 curry favor with~; ingratiate oneself with~; get on~'s good side; butter~up; फकाउनु ; चाकडी (/ चाप्लुसी / झुटो प्रशंसा) गर्नु ;〔へつらう〕 flatter (/ fawn on)~; चाकडी (/ चाप्लुसी / झुटो प्रशंसा) गर्नु ; चिप्लो घस्नु ; खुशामद गर्नु ;

  • 人の機嫌を取る人

    खुसामदी (/ चाकडीबाज) व्यक्ति ; चिप्लो घस्ने व्यक्ति ; चाकडी (/ चाप्लुसी / झुटो प्रशंसा) गर्ने व्यक्ति ; परिपाठ ; लोलोपोतो

  • 子供の機嫌を取る

    बालकलाई फकाउनु (/ पुलपुल्याउनु / खुशी पार्नु)

  • 彼は社長の機嫌を取っている 字:「社長に尻尾を振っている」

    ऊ मालिकलाई पुच्छर केलाउँदैछ (/ कल्लाउँदैछ) । *

  • 怒っている友達の機嫌を取った

    उसले रिसाएको साथीलाई फकायो (/ खुशी मनायो) ।

  • 機嫌の取りにくい人だ

    उनी खुशी पार्न गाह्रो मासिन हुन् ।

  • 美辞を連ねて彼女の機嫌を取ろうとした

    उसले नाना प्रकारले चिप्लो घसेर उनलाई फकाउन खोज्यो । उसले नाना प्रकारका अलंकृत (/ मीठा—मीठा / चिप्ला) शब्द चलाएर उनलाई फकाउन खोज्यो ।

  • 彼は人の機嫌を取ることに長けている

    ऊ चिप्लो घसेर कुरा गर्न सिपालु छ । ऊ मीठा कुरा गरेर फकाउन खप्पिस छ । ऊ लोलोपोतो (/ चापलुसी) गर्न सिपालु छ ।