UNOES日ネ辞書日本語⇄ネパール語辞書

基本

1. a basis; a foundation; सार ; आधार ; आधारभूत कुरा ; सारांश ; मुख्य कुरा ; जग ;

  • 結核治療の基本

    क्षयरोग उपचारको प्रमुख तरिका

  • 労働基本権

    श्रमिकका हक अधिकारहरू

  • 教えの基本をなす要点

    शिक्षाहरूको आधार बसाल्ने मुख्य बुँदाहरू

  • 基本を身につける

    प्रारम्भिक (/ आधारभूत) शीप अपनाउनु

連語
基本の・基本的
  • 基本的な必要

    आधारभूत आवश्यकताहरू

  • 基本的な技術

    आधारभूत (/ मूलभूत / बुनियादी) सीप

  • そうなる二つの基本的な理由

    त्यस्तो हुनुका दुई मुख्य कारण

  • 衛生に関する基本的な規則

    सरसफाइसम्बन्धी केही आधारभूत नियमहरू

  • 基本的に言えば

    मूलतः ; खास गरी ; खासै भन्नुपर्दा ; मुख्य कुरा के हो भने

  • 基本的な要求を満たす

    मुख्य मुख्य मागहरू (/ आवश्यक्ताहरू) पूरा गर्नु

  • 基本的な事柄と調和する

    मुख्य सारसित मेल खानु

  • 家族は人間社会の基本的な単位だ ’

    मानव समाजको आधारभूत एकाइ परिवार हो ।