UNOES 日本語・ネパール語辞典用例つき・無料

奇異

連語
奇異な
  • 彼女は私に奇異な目を向けた

    उनले मलाई अनौठो हेराइ लगाइन् । ; उनले मलाई अनौठो नजरले हेरिन् ।

  • さっきから何か奇異に感じる

    एकछिन अघिदेखि नै मलाई कस्तो कस्तो लागिरहेछ ।