期日
1. a (fixed) date; a due date; तारिख / तारेख ; तोकिएको मिति ; म्याद ;〔期限〕 a time limit; a deadline; अन्तिम म्याद ;
納入期日 〔製品の〕 〔税金などの〕
सामान पुऱ्याउने मिति ;बुझाउने म्याद ;
期日までに
म्याद भित्रसम्म (/ नगुज्रेसम्म) ; तोकिएको समयसम्म
期日が過ぎる
तारिख (/ म्याद) गुजार्नु
期日を決める
मिति (/ तारिख) तोक्नु (/ निश्चित गर्नु)
この仕事に期日はない
यसकाममा म्याद (/ समय / तालिख) तोकिएको छैन ।
契約の期日が切れた
करारको म्याद नागिसक्यो (/ गुज्रिसक्यो) ।