基準/規準
1. 〔標準〕 a standard; मानक ; स्तर ; झन्डा ; मानदण्ड ; श्रेणी ;〔判断 / 決定などの物差し〕 a criterion; आधार ; आश्रय ; भर ; कसौटी ; मानदण्ड ; मानक ;〔基礎〕 a basis; आधार ; प्रमाण ; आश्रय ; भर ; स्तर ( i)star ; स्थान ; मार्गनिर्देशन ;
品質基準
गुणको स्तर ; सामानको गुणस्तर
義の基準
धार्मिकताको (/ धार्मिक) स्तर (/ मानक)
低下する道徳的価値基準
खस्कँदो नैतिक मूल्यमान्यता
基準となるもの
मानक ; आधार ; नमुना / नमूना
基準金利
आधारभूत दर
基準通りに
नमुनानुसार ; स्तर बमोजिम ; मानक अनुसार
基準を定める
मानक (/ नमुना / स्तर) तोक्नु ; मानक (/ नमुना / स्तर) निधो (/ निश्चित / निर्धारण / निर्णय) गर्नु
基準を曲げる
स्तर तोड्नु (/ सम्झौता गर्नु)
道徳基準を下げる
नैतिक स्तरलाई तल खस्कन दिनु
生活を基準に合わせる ’
आफ्नो जीवनशैलीलाई स्तरअनुरूप ढाल्नु
我が国の読み書きの基準は低い
हाम्रो देशको साक्षरता निकै तल्लो स्तरको भएको छ ।
彼女の成績は基準以上(以下)だ
उसको अंक औसतभन्दा (/ बीचकोभन्दा / माध्यमभन्दा) माथि (तल) छ ।
世の中の道徳基準は日に日に低下している ’
संसारको नैतिक स्तर दिन–प्रति–दिन खस्कँदै छ ।
双方の基準の隔たりが広がっている
दुवैको स्तरबीचको दूरी बढ्दै गइरहेको छ ।