UNOES日ネ辞書日本語⇄ネパール語辞書

機会

1. a chance; an opportunity; मौका ; अवसर ; दाउ ; नमघट(हरू) ; जोग ; बार ; खेप ; बाटो ; समय ; बेला ;

  • 絶好の機会 字:「黄金のチャンス」

    सुनौलो मौका *

  • めでたい機会

    उपलक्षय ; सुअवसर ; शुभ मौका

  • 適当な機会に

    उपयुक्त (/ उचित / सुहाउँदो) समयमा

  • あらゆる機会に 秒置きに

    हरेक बेला ; हर समय ; जहिलै ; सधैंभरि ; सदैव ; हरपल *

  • 機会がありしだい

    मौका मिल्नासाथ

  • 二度も機会があったのに

    दुई–दुई पल्ट मौका पाउँदा पनि

  • 機会が開ける

    बाटो दिनु (/ खोल्नु) ; दाउ लाग्नु

  • 機会を捕らえる

    मौका छोप्नु ; मौका (/ मौकाको फाइदा) उठाउनु

  • 機会をうかがう 策略など

    दाउ हेर्नु *

  • 機会を設ける

    बाटो बनाउनु

  • また会う機会を作る

    फेरि भेट्ने बाटो बनाउनु

  • 別の機会に来てください

    अर्को समय लिएर आउनुस् ।

  • 仕事をくれたので彼女はあなたを機会を開いた人とみなしている

    रोजगारी दिएकाले ऊ तपाईंलाई भाग्यविधाता (/ उन्नतिको ढोका खोलिदिने) मान्छे ।

  • 救いの機会が開けた

    उद्धारको (/ मुक्तिको) बाटो खुल्यो ।

  • 機会が訪れた

    दाउ लाग्यो । ; मौका पऱ्यो ।

  • この機会にあなたの生活を見直してみませんか

    तपाईं पनि यही अवसरमा (/ मौकामा) आफ्नो जीवनशैली पुनरावलोकन गर्दा कसो होला

  • 彼は子供たちが戻ってくる機会を開け放った

    तिनले आफ्ना छोराछोरीलाई फर्कने बाटो खुलै छोडिदिए ।