機械
1. a machine; उपकरण ; साधन ; यन्त्र ; मिसिन / मेसिन * ネ英; भटभटे bhaT-bhaTe * エンジンの音から;〔総称〕 machinery; कलपुर्ना ; मेशिनहरूको समूह ; यन्त्र–रचना ;〔仕掛け〕 a mechanism; कार्यप्रणाली ; बनावट ; (रचना–)यन्त्र ;
工作機械
साधन ; उपकरण ; यन्त्र
精密機械
सूक्ष्म उपकरण (/ यन्त्र)
印刷機械
छाप्ने उपकरण (/ यन्त्र)
機械の一部
पुर्जा
機械を動かす 〔始動〕〔稼働〕
मेसिन चलाउनु (/ चालू गराउनु) ;मेसिन चलाउनु
機械の部品を組み立てる
मेसिनको पार्टपुर्जा जडान गर्नु
あの機械は動かない
त्यो मेशिन चल्दैन ।
いじって機械を壊した
हात हालेर उसले मेशिन बिग्रियो ।
連語
機械の・機械的な
機械的に従う
आँखा चिम्लेर पालन गर्नु
機械の不調
यान्त्रिक (/ मेसिनरी / यन्त्रसम्बन्धी) गडबडी
機械的な動作 〔人の〕
यान्त्रिक (/ यन्त्रवत् / यन्त्र जस्तो) चाल ;यान्त्रिक (/ यन्त्रवत् / कृत्रिम / बनावटी) व्यवहार ; बिरसिलो (/ भावशून्य) आचरण
機械的に接する
कुनै चासो नदेखाई नाउँ मात्रैको भेटघाट गर्नु