期間
1. a period; term; अवधि ; दौडान् ; समय ; समयावधि (/ समय अवधि) ; म्याद ; युग * 基本的に 12 年間; काल ;
懲役期間
झ्यालखानाको (/ कैदको) म्याद
ある程度の期間
समयको दौडान ; केही समयको लागि
期間を延長する
समय लम्ब्याउनु (/ ढिल्याउनु / बढाउनु)
一定の期間を定める ~
को (समयको) अवधि तोक्नु
感染後約週間は検査しても感染が検査結果に出ない期間がある
संक्रमण भएको करीब ८ हप्ता भइसक्दा पनि रिपोर्टमा नदेखिने अवधि पनि हुन्छ ।
治療期間中の気がかりなこと
उपचारअवधिको (/ ओखतीमुलो चलिरहँदाको) चिन्ता–फिक्री
何世紀もの期間の写字生たちによる過ち ’
प्रतिलिपकहरूले शताब्दीयौंबीच गर्दै आएका गल्तीहरू
一定の期間内に
सीमित (/ निश्चित) अवधिको लागि मात्र ; समयको टुङ्गोभित्रै ; तोकिएको म्यादसम्म (/ क्रममा) नै ; एक अवधिमै
短い期間に
छोटो अवधिमा
長期間に及ぶ
लामो अवधिसम्म हुने ; दीर्धकालीन
~の期間中に ~
को दौडानमा (/ अवधिमा)
契約期間は年に及ぶ
सम्झौताको अवधि ५ वर्षसम्म चालू हुन्छ ।
彼は一年の幾らかの期間季節労働者として働いていた
तिनले वर्षको केही समय मौसमी कामदारको रूपमा बिताउँथेँ ।