聞かせる
1. 〔聞くようにさせる〕 सुनाउनु ; बताउनु ;〔読んで〕 read to~; ~ लाई पढेर सुनाउनु ;
事の次第を聞かせなさい
त्यसकोबारे मलाई भन त ।
私は半分も聞かされていなかった
मलाई आधा पनि सुनाएको रहेनछ । ; मैले आधा जति पनि सुन्न पाएको रहेनछ ।
彼らは自分たちの物語を私たちに読んで聞かせた
उनीहरूले कथाहरू हामीलाई पढेर सुनाए जुन तिनीहरू आफैले लेखेका थिए ।
いつか君たちの宗教について聞かせてね ’
तिमीहरूको धर्मबारे कुनै दिन बताऊ है ।
ちょっと待ってどこか行く前に一つ聞かせてよ
पख कतै जानुअघि मलाई एउटा कुरा भन त ।
彼が言ったことを一語一句その通りに聞かせなさい
उसले के भन्योमलाई उही शब्दमा भन ।
彼女は自分の気持ちの全てを彼に聞かせた
तिनले आफ्नो मनमा भएका सबै कुरा उनलाई सुनाइन् ।
2. 〔話 / 歌などがうまい〕 छिट्टा बुझ्दो ;
なかなか聞かせる話だ
त्यो त केही चासो जगाउँदो कुरा हो ।