UNOES 日本語・ネパール語辞典用例つき・無料

着飾る

〔自分が〕 be dressed up; सिँगारिनु ; पहिरनु ; सुसज्जित हुनु ;〔人を〕 dress up; सिँगार्नु ; पहिराउनु ; सुसज्जित पार्नु ;

  • 晴れ着で着飾った女の子

    ठाँटबाँटले सिंगारिएकी केटी

  • 豪華に着飾って現れた

    उनी ठाँट (/ सिँगारपटार / सजावट) पारेर देखा परिन् ।

  • 結婚式で花嫁は装飾品で着飾っていた

    बिहामा दुलही आभूषणहरूले (/ हिरामोतीले / अलङ्कारले) सजिएकी थिइन् ।

    *हिरामोतीは,ダイヤや真珠などの宝石類