UNOES日ネ辞書日本語⇄ネパール語辞書

危険

1. a danger; a hazard; a peril; खतरा ; जोखिम ; जगजग ; जगजगी ;〔賭けに伴う〕 a risk; खतरा ; हानि–नोक्सानी हुने सम्भावना ;〔冒険に伴う〕 a risk; खतरा ; चोटपटक लाग्ने सम्भावना ; कुप्रभाव ;

  • 命を脅かす危険 ’

    जीवनलाई खतरामा पार्ने कुरा

  • 眼前に迫った危険

    आसन्न (/ नजीकै आइपुगेको / निकटवर्ती) खतरा (/ जोखिम)

  • 電気や都市交通に伴う危険

    बिजुली वा शहरको ट्राफिकको खतरा

  • 自然災害の危険がある地域

    प्राकृतिक प्रकोपको जोखिम भएको क्षेत्र

  • 危険を冒すこと 熟語。字:「暗がりで浅瀬を渡る 」。ひざを超える川を渡ることは危険であり暗がりではなおさらであることから

    अँध्यारोको जँघार तराइ *

  • 大きな危険を犯す

    दुष्कर कार्य उठाउनु

  • 危険に陥る ~

    आँक्नु ; जीवन जोखिममा पार्नु ; को खतरा मोल्नु

  • 危険から免れる

    खतराबाट जोगिनु (/ सुरक्षित हुनु) ; खतरामुक्त हुनु

  • 危険を避ける

    खतराहरुबाट अलग रहनु

  • 刺激を求めて危険を冒す

    रमाइलोका लागि खतरा मोल्नु

  • 危険!

    सावधान

  • 危険を冒す危険な橋を渡る危険な賭けをする

    //खेलवाड गर्नु ; खतरा मोल्नु ; आँट्नु ; आँक्नु

  • 彼は危険を冒してでも他の人を助ける

    खतरा मोलेरै भए पनि तिनी अरूलाई मदत गर्छन् ।

  • 夜間一人で出歩くのは危険だ

    राती बाहिर एकलै हिँड्नु (/ घुमफीर गर्नु) खतरनाक छ ।

  • 地震が来たら家が壊れる危険が高い

    भूकम्प आउँदा मेरो घर भत्कने खतरा धेरै हुन्छ ।

  • 危険は過ぎ去った。私が言ってたじゃないか

    खतरा ट्यो मैले भनेकै थिएँ नि ।

  • 今私たちは危険にさらされている

    अहिले हामी खतराका मूखैमा छौं ।

  • 今彼らは危険に面している

    तिनीहरू अहिले खतराको सामना गर्दैछन् ।

  • 彼は危険を全く甘く見て行動した

    उसले जोखिमको परवाह नगरेर काम गऱ्यो ।

  • 俗悪番組は子供を堕落させる危険がある

    रद्दी (/ बेकामको) कार्यक्रमले बच्चाहरूलाई भ्रष्ट पार्न सक्छ ।

連語
危険な
  • 危険な敵

    खतरनाक (/ घातक) शत्रु

  • 危険なビジネス

    डुब्ने सम्भावना देखिने व्यापार

  • 危険な仕事には手を出すな ’

    खतरा (/ खतरनाक / डरलाग्दो) काममा हात नहाल ।

  • 大会会場で怪我による危険な状態が生じた

    अधिवेशनस्थलमा चोटपटक लागेर आपत्कालीन अवस्था आइपऱ्यो ।

  • 彼女の命は危険な状態にある

    उनको ज्यान घातक अवस्थामा छ ।