危機
1. a crisis; crises; खट्को ; संकट(को घडी) ; खतरा khatara ; साह्रै अप्ठयारो परेको समय ;
経済的危機
आर्थिक कठिनाइ (/ सङ्कट)
危機に面して
ठूलो खतराको सामना गरेर ; ठूलो खतरा भएर ; खतरासामु
家庭の危機だ
परिवार संकटग्रस्त छ ।
危機に直面する
खतरमा पर्नु
ダビデの王統は断絶の危機にさらされていた
दाऊदको त्यो शाही वंश अन्त हुन सक्ने खतरा थियो
危機は過ぎ去った。私が言ってたじゃないか
खतरा ट्यो मैले भनेकै थिएँ नि ।
危機また危機それが今の世界その物だ ’
—एउटा सङ्कटपछि अर्को सङ्कट–यो नै आजको संसारको प्रमुख चिनारी भएको छ ।
森林伐採により竹が深刻な危機に瀕している
वन फँडानीले गर्दा बाँस अत्यन्तै खतरामा परेको छ ।
連語
危機的
危機的局面
खतरनाक स्थिति
患者は危機的な状態だ ’
रोगीको अवस्था नाजूक छ ।
危機的なほど
डरलाग्दो गरी