基金
1. 〔基本金〕 a fund; कोष / कोश ; अनुदान ;
政府(国の)基金
सरकारी कोष (/ रकम) ; जाज्यकोष ; ढुकुटी
農業基金
किसानी ऋण
会館基金 (
भवन कोष
宗教団体への基金提供
धार्मिक आयस्ता
道を作る基金を捻出する
बाटो बनाउनका लागि मुश्किलले कोष (/ चन्दा) उठाउनु (/ जम्मा गर्नु)
社会事業の基金を調達する
सामाजिक कार्यका लागि कोष (/ चन्दा) उठाउनु (/ असुलिनु)
新しい信者の必要をまかなうために設けられていた共同基金
नयाँ विश्वासीहरूको आवश्यकता टार्न खडा गरिएको साझा कोष
2. 〔基金を運用する特殊団体〕 a foundation; स्थापना ; संस्था ;