UNOES 日本語・ネパール語辞典用例つき・無料

聞こえる

1. 〔響く / 意味が取れる〕 sound; ध्वनि निक्लनु ; सुनिनु ;

  • 逆説的に聞こえるかもしれないが

    कुरा विरोधाभासपूर्ण लाग्न सक्छ तर

  • それは異常に聴こえる

    त्यो त अनौठो सुनिन्छ ।

2. 〔有名である〕

  • 国中で聞こえるコンサート会場

    देशको नामी कन्सर्ट हल

  • 彼は当時聞こえた実業家だった

    ऊ त्यतिखेरको नामी व्यापारी थियो ।

3. 〔納得できる〕

  • そりゃ聞こえない

    त्यो त मलाई चित्त बुझेन ।

慣用表現

〔自然に耳に入る〕 hear; can hear; सुन्नु ;〔音を主語にして〕 be audible; सुनिनु ;

  • 皆に聞こえるように読む

    सबैले सुन्ने गरी पढ्नु

  • だれか歌っているのが聴こえてきたよ

    कसैले गीत गाएको सुनिरहेछु ।

  • 変な物音が聞こえた

    अनौठो आवाज आयो ।

  • 私の言うことが聞こえますか

    के मेरो कुरा सुन्न सक्नुहुन्छ?

  • 呼んだら,すぐ聞こえる場所にいなさい

    आवाज सुनिने ठाउँमा बस ।

  • おい,そうするなって言ってるの聞こえないのか

    ऐ, यसो नगर् भनेको सुन्दैनस्?