気候
1. a climate; मौसम ; हावापानी ; जलवायु jal-vaayu ;〔天候〕 the weather; मौसम ; हावापानी ; जलवायु jal-vaayu ;〔時候〕 a season; र्ऋतु ritu ; याम ;
温和な気候
न्यानो मौसम (/ याम)
気候の変化
मौसममा बदली (/ परिवर्तन) ; मौसमको बदली (/ परिवर्तन)
気候ゆえの影響
जलवायूको (/ मौसमी) प्रभाव
ここの気候は私には合わなかった
यहाँको हावापानी मेरो अनुकूल भएन । ; यहाँको हावापानी मलाई सुहाउँदैन ।
私たちが住んでいた場所の気候は良く生活ものんびりしていました
हामी बसेको ठाउँको हावापानी राम्रो थियो र जीवन बिताउन पनि सजिलो थियो ।
複合語