利く
1. 〔十分な働きをする〕
腕が利く大工
सिपालु (/ निपुण) सिकर्मी
機転が利く人
सटिक (/ तेज / चनाखो) व्यक्ति
目先が利く
अग्रिम दृष्टि भएको हुनु ; भविष्य हेर्ने क्षमताको हुनु ; दूरदर्शक (/ दूरदर्शी / अवलोकी) हुनु ; भविष्य (/ पहिले) देख्नु ; अवलोकन गर्नु
めりはりの利いた文章
जीवन्त (/ आरोह–अवरोह भएका) वाक्यहरू
ブレーキが利かなかった
ब्रेक लागेन (/ चलेन) ।
2. 〔可能である〕
このセーターは洗濯が利く
यो स्वेटर धुन पाइन्छ (/ सकिन्छ) ।
この店では付けが利かない
यस पसलमा उधारो दिँदैन ।