効く
1. work; be effective on~; फाइदा (/ काम) गर्नु (/ लाग्नु) ; प्रभाव (/ असर) पर्नु ; 〔薬などが〕 be efficacious; काम लाग्नु ; छुनु ; निको पार्नु ;
効く目薬
चक्षुष्य औषधी ; उपचारात्मक गाजल
酒が効いた
उसलाई रक्सी लाग्यो । ; उसलाई रक्सीले मात लाग्यो । ; ऊ रक्सीले मातियो (/ मात्यो) ।
薬がとても効いた
औषधिले मलाई ठूलो फाइदा ग्यो ।
薬が効かなかった
औषधिले काम (/ फाइदा / ठीक) गरेन । ; औषधिले छोएन ।
この薬はたちまち効く
यो औषधीले तुरुन्त छुन्छ (/ फाइदा गर्छ) ।
二つ飲まないとあなたには効きません ’
दुईता नखाइकन तपाईंलाई छुदैन ।