気紛れ
1. 〔思い付き〕 a whim; मनको लहड ; अकस्मात् आएको विचार ;〔移り気〕 a caprice; मुड * ネ英; लहड ; सनक ;
気紛れでしたことではない
उसले बेहोसीमा (/ नजानीकन / चाल नपाईकन) गरेको त होइन ।
気紛れでする仕事は長続きしない ’
लहडले (/ मुडले / धुनले) गरेको कुनै काम दिगो हुँदैन ।
連語
気紛れな
気紛れな人
सनकी (/ लहडी / परिवर्तनशील) मान्छे
気紛れな天気
परिवर्तनशील (/ सधैं बदलिरहने) मौसम
連語
気紛れに
言うことを聞かないで気紛れにし始めた
भनेको नमानी ऊ मनलागी (/ मनपरी / मनोमानी) गर्न थाल्यो ।
気紛れに職を替える
ऊ मनलागी (/ मनपरी / जथाभावी) जागिर बदलिन्छ ।