気持ち
1. 〔感情や思い〕 feelings; मन ; मनको कुरो ; चित ; भावना ; मतलब ; महसुस ; उत्प्रेरणा ; उत्साह ; दुःखेसो * 苦痛について;
子を思う親の気持ち
ममता माया ; बच्चाको ख्याल राख्ने आमाबुबाको मन (/ माया)
進んでする気持ち
उत्सुकता ; इच्छुकता ; तत्परता ; स्वेच्छाता ; इच्छुक मनोभाव ; गर्ने इच्छा
社会改革への気持ち
समाजसुधारको चेतना (/ होस / चेत / बोध)
内に秘めた気持ち
भित्री भावनाहरू
試験結果を聞くのに抑えられない気持ち
परीक्षाफल सुन्ने चौचौ (/ खुलदुली / खसखस)
気持ちを盗むこと
हृदयचोर ; मनचोर
暗い気持ちで
गह्रौं मन लिएर
気持ちが和らぐ 優しくなる; ほっとする
मन पग्लिनु (/ पग्लनु) *सुख पाउनु *
気持ちを引き出す ’~
को मन तन्नु (/ पोख्न दिनु)
気持ちを動かす
उत्प्रेरित गर्नु ; प्रेरणा दिनु
他人の気持ちを尊重する
अरूको भावनाको कदर गर्नु
気持ちを打ち明ける(吐露する吐き出す) ’
/आफ्नो भावना (/ मनको कुरा) खोल्नु (पोखाउनु / पोख्नु)
気持ちを伝える(表現する) ’
आफ्नो भावना(हरू) (/ मनको कुरा / मनका कुराहरू) बताउनु (व्यक्त गर्नु)
気持ちを踏みにじる 字:「胸を踏みつける」; 裏切る
छाती टेक्नु *धोका दिनुञ*
~と気持ちを交わす ’~
सित कुराकानी गर्नु
気持ちを込めて
भरसक ; दुःख गरेर ; कडा ; कडा मेहनतसाथ ; पूरा तनमनले ; गम्भीरपूर्वक ; उत्कटतासाथ
気持ちを奮い立たせる ’~
को भावनाहरूलाई जगाउनु
気持ちが分かたれた
मन फाट्या (/ बाझियो / मिलेन) ।
私の気持ちも同じだよ君
मेरा हालत पनि तिम्रो जस्तै छप्रिये
あなたは私の気持ちを理解してくれた
तपाईले मेरो मनको कुरा नै बुझ्नुभयो ।
彼の気持ちが定まらなくて困る
उसको मन स्थायी नभएर मलाई त के गरूँ जस्तो लाग्छ ।
心に優しい気持ちが起きた
मनमा कोमलताको भावना जाग्यो ।
気持ちがどこかさまよっていた
मेरो मन अन्त कतै डुलेको थियो ।
故意に人の気持ちをもてあそぶのは残酷だ
जानाजानी अरूका भावनाहरूसित खेलवाड गर्नु भनेको एउटा क्रूर कुरा हो ।
心置きなく互いの気持ちを言い表せる
हामी खुलेर एकअर्काका भावनाहरू व्यक्त गर्नसक्छौं ।
私の気持ちはそこにはなかった ’
मेरो मन त्यसमा थिएन ।
頭だけでなく気持ちを込めて教えることも目指すべきだ
हामीले दिमागले मात्र होइन तर मनले पनि सिकाउने लग्य राख्नुपर्छ ।
大多数の人は会議場に到着する前から気持ちを固めていた
उपस्थित अधिकांशले त्यहाँ आउनुभन्दा अगाडि नै आआफ्नो धारणा बनाइसकेका थिए ।
許しを求めずして彼の気持ちは落ち着かなかった
उहाँले माफी नमागी सुखै पाउनुभएन ।
気持ちの深さ
भावनाको गहिराइ
気持ちのない歓迎
शिथिल (/ निरुत्साह) स्वागत
立場の弱い人に対して気持ちのない人
असहायहरूप्रति संवेदना (/ अनुभूति / चेतना) नभएको मानिस
気持ちのこもった〔形容詞として〕
भावपूर्ण ; हृदयस्पर्षी
悲しい気持ちになる ~
लाई) दुःख लाग्नु
苦しい気持ちになる
々रुष्ट (/ तीतो) हुनु ; तीतो भाव राख्नु
母親は子供たちにハルワを食べさせたい気持ちになった
आमालाई बच्चाहरूलाई हलुवा खुवाउन मन लाग्यो ।
人の気持ちに鈍感な女だ
ऊ अर्काको भावना बुझ्न असंवेदनशील छे ।
これを理解してどんな気持ちになりましたか
यस कुरा बुझेपछि तपाईंलाई कस्तो महसुस भयो
彼女は自分の気持ちの全てを彼に聞かせた
तिनीले आफ्नो मनमा भएका सबै कुरा उसलाई सुनाइन् ।
気持ちの強さではだれも彼にはかなわない
साहस र धैर्यको सन्दर्भमा उसको बराबरीमा (/ तुलनामा) कोही पनि आउन सक्दैन ।
2. 〔気分〕 a state (/ frame) of mind; a mood; spirits; मन ; विचार ; मत ; हङ्स haNsa ;
気持ちが変わる ’’
विचार (/ मत) परिवर्तन हुनु ; मन बदलिनु
気持ちが萎える
मन मर्नु
テロの話しを聞くと気持ちが萎えた
आतङ्ककारीको कुरा सुन्दा त मेरो हङ्सले ठाउँ छोडयो ।
気持ちが重い
मलाई उदास (/ खिन्न) लागेको छ ।
3. 〔心の持ち方〕 आत्मबल ; मनोबल ; मानसिक शक्ति ; इच्छाशक्ति ; साहस ; आँट ; आँट ; हिम्मत ;
気持ちを一つにする(集中させる) ’’
ध्यान (/ मन) केन्द्रित गर्नु ; मन (/ चित्त) लगाउनु ; मन एक (/ एकाग्र / एकाचित्त) पार्नु
気持ちの集中を妨げる
मनलाई (/ ध्यानलाई) व्यग्र (/ विचलित) गर्नु ; एकाग्रतालाई (/ एकाचित्तलाई) भङ्ग गर्नु
子供たちが騒いだので気持ちが乱れた
केटाकेटीले हल्ला गरेकाले मेरो एकाग्रता (/ तल्लीनता / ध्यान) भङ्ग भयो ।
4. 〔感じ / 心地〕 महसुस ; मन ;
あなたみたいな人と一緒にいると気持ちが良いの ’
तिमीजस्तो केटाको साथ पाउँदा मनै हलुको भाछ ।
彼は私の布団で気持ち良さそうにごろごろしている
ऊ मेरो ओछ्यानमा ढलीमली (/ आनन्दले लढीबुढी) गर्दै छ ।
気持ち(の)良い日(人)
रमणीय दिन (व्यक्ति)
気持ちの良い話し方
मीठो (/ फरासिलो / मिजासिलो / मधुर) बोली
ある気持ちのよい夕方
एक मनमोहक (/ रमणीय / सुन्दर / आरामदायी) साँझ
気持ちの良い部屋
आरामदायी (/ आनन्ददायी / मनमोहक) कोठा
平和で気持ちの良い気質
शान्तिमय र सौहार्द गुणहरू
気持ちの良くない態度(言葉喋り方)
/कटु (/ अप्रिय / मन नपर्ने) व्यवहार (वचन / बोली)
気持ち良く許す
मनदेखि (/ मन खोलेर) क्षमा दिनु ; दिल खोलेरै क्षमा दिनु
調べは耳に気持ち良く響いた
धून मलाई मीठो (/ आनन्द) लाग्यो ।
私の頼みを気持ち良く聞き入れてくれた
उहाँले मेरो अनुरोध खुसीसाथ (/ राजी भई) स्वीकारिदिनुभयो ।
気持ちの悪い音
अप्रिय (/ मन नपर्दो) आवाज ; अनौठा (/ नराम्रो) आवाज
気持ちの悪い光景
भयभीत (/ भयङ्कर) दृश्य
気持ち悪い臭い
वीभत्स (/ वाकवाक लाग्ने) दुर्गन्ध
5. 〔体の具合から起こる感じ〕
今朝はとても気持ちがいい
आज बिहान म सन्चो महसुस गर्छु ।
車に乗ったら気持ちが悪くなった
गाडीमा चढ्दा म बिरामी भएँ ।
6. 〔少し / わずか〕
これは気持ちだけですが
यो मेरो कृतज्ञताको सानो चिनो (/ प्रमाण) मात्र हो ।