勤勉
1. diligence; industry; मेहनत ; परिश्रम ; परिश्रमशीलता ; लगनशीलता ; उद्योग ;
彼女は勤勉だった
उनी मेहनती (/ लगनशील) थिइन् ।
勤勉こそ彼の成功の礎だ
कठोर परिश्रम नै उसको सफलताको आधार हो ।
連語
勤勉な
勤勉な作業員
मेहनती (/ परिश्रमी / लगनशील) कामदार
勤勉な努力
लगनशील (/ कडा) प्रयास
勤勉な努力を評価する
कडा मेहतनको मोल गर्नु
自分の成功は勤勉な努力によるものだ
म आफ्नो सफलताको श्रेय कठोर परिश्रमलाई दिन्छु ।
連語
勤勉に
勤勉に働く
कडा मेहनत (/ परिश्रम) गर्नु
勤勉に準備する
लगनशील भइ तयार हुनु
複合語