緊張
1. 〔心身が引き締まること〕 a strain; tension; तनाउ(हरू) ; (मानसिक) चाप ; व्यग्रता ;
緊張の多い
बोझ पुर्ण ; टेन्शनदायी ; तनावपूर्ण
緊張をほぐす
तनाव कम गराउनु ; कम चिन्तित पार्नु ; टेन्शनलाई खुकुलो पार्नु
彼女の笑顔で私たちは緊張をほぐした
उनको मुस्कानले हामीलाई सजिलो पाऱ्यो ।
緊張した声
कटु (/ रूखो / कर्कश / कडा) स्वर (/ आबाज)
緊張しましたか
आत्तिनुभयो (/ हडबडाउनुभयो / अतालिनुभयो)
彼は集会で語ると緊張する
उनी सभामा बोल्न धक (/ अप्ठेरो / सङ्कोच) मान्छन् ।
あごと唇が緊張すると口がうまく開かない
बङ्गारा र ओठमा तनाव छ भने मुख राम्ररी खोलिंदैन ।
彼はひどく緊張していた
उनी साह्रै हडबडाएका थिए ।
彼が緊張したのが表情からはっきり読めた
उसको अनुहारबाट डराएको प्रस्टसँग पढ्न सकें ।
緊張したならゆっくり少し低い声で話してください
यदि हडबडाउनुभएको छ भने बिस्तारै र अलि सानो स्वरमा बोल्नुस् ।
緊張した面もち(声)
आत्तिएको (/ हडबड भएको) अनुहार (स्वर)
2. 〔今にも争いが起こりそうなこと〕 tension(s); तनाव(हरू) ; तनाउ(हरू) ; उत्तेजना ; तनाउपूर्ण स्थिति ;
政治的緊張
राजनैतिक तनाव (/ उत्तेजना)
不法侵入で両国の関係が緊張している
सिमानामा अतिक्रमण (/ अवैध प्रवेश) भएकोले दुई देशबीच युद्धको स्थिति देखिएको छ ।