UNOES日ネ辞書日本語⇄ネパール語辞書

記念

1. commemoration; सम्झना ; स्मरणार्थ ; चिनु / चिनो ; स्मारक ;

  • 記念に友達に本をあげた

    उनले सम्झाउनीको रूपमा साथीलाई किताब दिए ।

  • 私の記念としてこれを行い続けなさい

    मेरो सम्झनामा यो गर्नेगर ।

  • これ記念にもらっていくよ

    यो चिनोको (/ स्मारकको) लागि लैजाऊँला है ।

連語
記念する
  • 親を記念してチャウタラを建設する

    आमाबुवाको नाममा चौतारा चिनाउनु

  • 一人の業績を記念して銅像が建てられた

    एकजनाको उपलब्धिको सम्झनामा एउटा कासे मुर्ति बनाइयो ।

  • 弟子たちは師の死を記念した

    चेलाहरूले गुरुको मृत्युको स्मरणार्थ उत्सव मनाए ।

  • 彼らは奴隷状態から解放されたことを記念する過ぎ越しを祝った

    तिनीहरूले दासत्वबाट छुटेको घटना सम्झन निस्तार चाड मनाए ।

連語
記念の・記念すべき
  • 記念すべき大会が開かれた

    एउटा अविस्मरणीय अधिवेशनको आयोजना गरियो ।

  • この祭りは神殿を再建した記念すべき時に祝われる

    यो चाड मन्दिर पुनःसमर्पण गरेको उपलक्ष्यमा मनाइन्छ ।