気に入る
like; ~ लाई मन पर्नु ; मन पराउनु ; रुचाउनु ;
彼は読書が気に入っている
उसलाई पढाइमा रस बसेछ । ; उसलाई पढाइमा रुचि (/ आकर्षण) परेछ ।
彼が私のコートを気に入った
मेरो कोटमा उसको आँखा लाग्यो । ; मेरो कोट उसलाई मन पर्यो ।
*आँखा लाग्नुには「欲しがる」という意味も含む
我々も彼のことをとても気に入っている
हामीलाई पनि ऊ औधी मन पर्छ ।
泳ぐのが気に入りましたか
अब तपाईंलाई पौंडी खेल्न मन पर्यो?
ここは気に入らなかったのでよそへ行った
यो ठाउँ मन नपरेकाले उनीहरू अन्त (/ अन्य ठाउँमा / अन्यत्र / अरूतिर) गए ।
不利な面もあるがこの仕事は気に入っている
यसका बेफाइदाहरू भए तापनि मलाई यो काम मनपर्छ ।
参ったな,お前が奴の何を気に入っているのかさっぱりだ
छक्क लाग्छ, बा! तँलाई त्यो मान्छे किनमन परेको कुन्नि ।
彼が僕をどれだけ気に入っているか見ただろ
उसले मलाई कत्ति मन पराउँछ, देखिहालिस् ।
気に入った