気に入る
like; मन पराउनु ; रुचाउनु ;
彼女をすぐに気に入った
उसले उनलाई तुरून्तै मनपराउन थाल्यो । ; उसलाई उनीबारे तुरून्तै मन पर्न थाल्यो ।
気に入るかどうかちょっとつまんでみたら?
मन पर्छ कि पर्दैन हेर्न (/ थाहा पाउन) अलिकति किन नचाख्ने (/ अलिकति चाखै कसो होला)?
手軽な値段が気に入った
त्यसको ठीक्कको तोकिएको मोल मलाई मनपर्यो । ; त्यसको कम (/ चित्तबुझ्दो) भाउ (/ मूल्य) मलाई मनपर्यो ।
彼らのやり方を彼は気に入らなかった
उहाँ तिनीहरूसित नाराज हुनुभयो ।
「それ気に入った?」「気に入ったってもんじゃないよ」
“तिमीलाई यो मनपर्यो?” “साह्रै मनपर्यो ।”