UNOES 日本語・ネパール語辞典用例つき・無料

気に掛ける

mind; वास्ता गर्नु ; ध्यान दिनु ; ख्याल राख्नु ;

  • 自分のやるべきことだけ気に掛けなさい

    तिम्रो आफ्नो कामकुरामा ध्यान देऊ, अर्काकोमा होइन ।

  • いつも気に掛けてくださり嬉しいです

    सधैं मेरो ख्याल गर्नुभएकोमा (/ सधै मलाई आफ्नो ख्यालमा राख्नुभएकोमा) म निक्कै खूशी छु ।

  • 息子の将来がとても気に掛かる

    म त छोराको भविष्यको लागि एकदमै चिन्तित (/ आशंकित) छु ।