気に障る
1. 〔動詞〕 offend; irritate; displease; चिढ्नु ; पिरोल्नु ; दुःख मनाउ गर्नु ; मन दुखाउनु ; अपमान गर्नु ; रुष्ट गराउनु ; हानि गर्नु ;〔形容詞〕 offended; irriated; diepleased; objectionable; कटु ; मन नपर्ने ; अप्रिय ;
気に障る行為
अप्रिय व्यवहार
彼は私の気に障るような事ばかりする
उसले सधैं मलाई मन नपर्ने काम मात्र गरिदिन्छ ।
彼らは気に障った
तिनीहरूले अर्घेलो झिके । ; तिनीहरूले अप्ठेरो माने । ; तिनीहरू चिढिए ।