UNOES日ネ辞書日本語⇄ネパール語辞書

気に留める

1.

  • これらのことを気に留めて

    यी कुराहरू मनमा राख्दै

  • 気に留めない

    निछाउनु ; होस (/ वास्ता) नगर्नु ; ध्यान नदिनु ; मनमा नराख्नु

  • この事は気に留めておくよ

    म यो कुरा मनमा राख्नेछु ।

  • 彼は他人の言うことを気に留めない

    अर्काको कुरालाई ऊ वास्ता गर्दैन । ; अर्काको कुरामा ऊ ध्यान (/ मन) दिँदैन ।

  • 勉強だけを気に留めるべきだ

    तिमीले पढ्नुमा नजर (/ध्यान केन्द्रित) गर्नैपर्छ ।

  • 彼女は他の人の必要を気に留めた ’

    तिनले अरूको आवश्यकता आफै बुझिन् ।

  • だれも私のことなど気にも留めない

    कसैले मेरो वास्ता गर्दैन ।

  • 彼らは自分に関係がない限り人の苦労など気にも留めなかった ’

    आफूलाई व्यक्तिगत तवरमा असर नगरेसम्म तिनीहरू अरूको दःखकष्टको मतलबै राख्दैनन् ।